सनराइज बैंकको शाखा विस्तार भक्तपुरमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १०, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाडौँ । सनराइज बैंकले भक्तपुरको गठ्ठाघर, चार दोबाटोमा नयाँ शाखा खोलेको छ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैंक सञ्चालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले उक्त शाखा उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले २९ वटा शाखारहित बैंकिङ सेवा, चार वटा एक्सटेन्सन काउन्टर र एक सय २१ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस